प्रदर्शनको तेश्रो दिनमा निर्माताले रोके ’रियाल रिङ्गेट’को प्रदर्शन

August 3, 2025 at 01:28 PM

यसै साता प्रदर्शनमा आएको नेपाली फिल्म ’रियाल रिङ्गेट’को प्रदर्शन स्थगित गर्ने निर्णय गरेको निर्माताले बताएका छन् । भोली सोमबार देखि नेपालभरका सबै हलहरुमा प्रदर्शन स्थगन गरिएको निर्माता गगनलाल प्रधानले एक विज्ञप्ति जारी गर्दै जनाएका छन् । रेबेल फिल्म्स प्रा.लि. द्वारा निर्माण जारी गरिएको प्रेस विज्ञप्तिमा चलचित्रलाई उचित समय नदिईकन मात्र अप्रभावकारी समयमा प्रदर्शनको मौका दिइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...