काठमाडौं । नेपाली फिल्म उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ । किनकी तुलनात्मक रूपमा उनका फिल्म असफलभन्दा पनि सफल धेरै छन् । सुरुवाती वर्षाका केही फिल्मलाई छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट फिल्म दिइन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट फिल्म हुन् । यी तीन सिनेमाले […]
The post दोस्रो हिटको ह्याट्रिक दाउमा मिरुना appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...