काठमाडौं– गत वर्ष असोजमा प्रदर्शन भएको फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापामगर नयाँ फिल्म ‘जलाकी’ निर्माण गर्दैछन् । यो फिल्मको गत चैतमा केही दिन छायांकनसमेत भैसकेको छ । अब असोज २१ गतेदेखि यो फिल्मको दोस्रो चरणको छायांकन तयारी चलिरहेको छ । गत असार ३० गते राष्ट्रिय चलचित्र पुरस्कारमा ‘खुस्मा’ बाट अभिनेत्री उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी छन् । ‘जलाकी’ मा पनि उपासनाको मुख्य भूमिका रहने छ । उनले यो फिल्ममा अभिनेता धीरज मगर तथा सोनम तोप्देनसँग स्क्रिन सेयर गर्दैछिन् । ‘खुस्मा’ मा पनि उनको जोडी धीरज मगरसँग नै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...