सेन्सरबाट पीजी सर्टिफिकेट पाएको ‘मोहर’ को देश–दौडामामा पल शाह

August 4, 2025 at 04:54 AM

काठमाडौं– यही साउन २३ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोहर’ ले सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको छ । योसंगै देउकी प्रथाको कथामा आधारित यो फिल्म अब १६ वर्ष भन्दा कम उमेरका बालबालिकाले बाबु–आमाको साथमा हेर्न पाउने छन् । यसैबीच, फिल्मका अभिनेता पल शाह यही फिल्मको प्रचार–प्रसारका लागि देश दौडाहामा निस्किएका छन् । अभिनेता शाह फिल्मको प्रचारका क्रममा अहिले चितवन पुगेका छन् । चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागि भएका छन् । अभिनेता शाहले चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरे । फिल्मको गीतमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...