पोस्टरमा फिल्म ‘ताराहरू’: आशान्तको द्वन्द्वात्मक लुक्स चर्चामा

August 4, 2025 at 07:14 AM

काठमाडौं– आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘ताराहरू’ को नयाँ तथा अन्तिम पोस्टर सार्वजनिक गरिएको छ । यसअघि दुई वटा पोस्टर सार्वजनिक भइसकेका थिए भने यो पोस्टरलाई फिल्मको फाइनल पोस्टरका रूपमा लिइएको निर्माण पक्षले जनाएको छ । नयाँ पोस्टरमा मुख्य अभिनेता आशान्त शर्मा आन्तरिक द्वन्दमा अल्झिएका, अशान्त तथा मानसिक रूपमा विचलित देखिएका छन् । उनको अनुहारमा हाँसो र पीडाको गहिरो द्वन्द झल्किएको छ । पोस्टरमा साथमा देखिएकी छिन्, अभिनेत्री मेनुका प्रधान, जसको उपस्थितिले कथामा केही भिन्न सन्देश दिने संकेत गरिएको छ । ‘ताराहरू’ को कथा मध्यम वर्गीय विशेषतः सहरका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...