रमितले घोषणा गरे ‘नमिटिने घाउ’, पूर्व प्रधानमन्त्री ओली पनि बिशेष भुमिकामा देखिने

January 28, 2024 at 12:48 PM

द सिनेमा टाइम्स, काठमाडौं – एसिड आक्रमण घटनाको कथामा निर्माण हुने सिनेमा ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्देशक तथा निर्माता रमित ढुंगानाले सिनेमाको बारेमा जानकारी दिएका हुन् । सिनेमाको निर्माण घोषणा कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...