काठमाडौं– केहि समयअघि निर्देशक कृषा चौलागाईँको फिल्म ‘जहाजैमा’ मा अनुवन्धित भएको खबरले अभिनेता सौगात मल्ल चर्चामा आएका थिए । किङ अफ एक्टिङको उपाधि पाएका अभिनेता मल्लको अभिनय रहेको अर्को एउटा नयाँ फिल्म हेर्न पाइने भयो भनेर उनका फ्यानहरु दंग परेका थिए । तर अहिले तीनै फ्यानहरुलाई दुःखी बनाउने खबर आएको छ, अभिनेता मल्ल उक्त फिल्मबाट बाहिरिएका छन् । भनिन्छ, उनी यो फिल्मबाट बाहिरिएका मात्र छैनन, उनले फिल्मका लागि लिएको एड्भान्स रकमसमेत फिर्ता गरेका छन् । फिल्मका लागि तयार हुन केहि समय लाग्ने भएपछि तथा आफ्नो खुट्टाको अप्रेसन पनि गर्नु पर्ने भएकाले पनि अभिनेता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...