‘मोहर’ प्रचारको देशव्यापी अभियानमा पल र थानेश्वर

August 4, 2025 at 11:59 AM

काठमाडौं – यही शुक्रवार प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मोहर’ को प्रचारप्रसारलाई तीव्र पार्दै नायक पल शाह देश दौडाहामा निस्किएका छन्। चितवनबाट सुरु भएको यो अभियानमा पलले दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्र हेर्न आग्रह गरिरहेका छन्। चितवनको म्याङ्गो हल, पर्सामा आयोजित कार्यक्रममा पल शाह र गायक थानेश्वर गौतमले दर्शकहरूसँग संवाद गरे। कार्यक्रममा पलले दर्शकहरूसँगै चलचित्रको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...