नामले माग्ने, व्यवहारले सहयोगी माग्ने राजा

August 4, 2025 at 12:44 PM

काठमाडौं– प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘माग्ने राजा’ को एउटा गीत दर्शकमाझ खुब लोकप्रिय भैरहेको छ । ‘म त सुतेर उठेको पैसामा’ बोलको उक्त गीतको भिडियोमा राजाको स्वरुपमा देखिएका माग्ने बुढा अर्थात केदार घिमिरेले आफ्ना वरपर र दुःख पाएका सबैलाई पैसा बाँढ्दै गरेको देखिएको छ । रोचक कुरा के छ भने अहिले माग्ने बुढा फिल्ममा जस्तै वास्तविक जीवनमा पनि सहयोग कार्यमा जुटेका छन् । उनले सोमवार पशुपतिनाथ क्षेत्रमा आयोजित कोटीहोम महायज्ञमा पुगेर २५ हजार १ रुपैयाँ सहयोग गरेको समाचार अहिले चर्चामा रहेको छ । साउनको तेस्रो सोमवार ‘माग्ने राजा’ को टिमसँग पशुपतिनाथको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...