‘अभिमन्यु’को पहिलो गीत ‘माली’ सार्वजनिक

August 4, 2025 at 01:26 PM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको नयाँ सिनेमा ‘अभिमन्यु’को पहिलो गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रेम, स्नेह र आत्मीयताको भाव मिश्रित गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त सिवाकोटीको रहेको छ । यसमा विषम आचार्यको संगीत संयोजन छ । गीतको भिडियोमा दाजु-बहिनीबीचको भावनात्मक र आत्मीय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...