‘अभिमन्यु: च्याप्टर–१’ को गीत ‘माली’ सार्वजनिक

August 5, 2025 at 03:23 AM

काठमाडौं । फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ को गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वरमा तयार भएको गीतमा दाजु–बहिनीबीचको निश्चल सम्बन्ध र माया प्रस्तुत गरिएको छ । संगीत संयोजन विषम आचार्यले गरेका छन् । रक्षाबन्धनलाई लक्षित गरेर ल्याइएको गीतमा बहिनीप्रतिको दाजुको माया र जिम्मेवारीको कथा छ । गीत सार्वजनिक गर्दै निर्माण पक्षले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...