‘कोशेढुङ्गा’को दोस्रो गीत ‘भंगेरा र भगेरी’ सार्वजनिक

August 5, 2025 at 05:06 AM

द सिनेमा टाइम्स, काठमाडौं । गतवर्षको सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेको नयाँ सिनेमा ‘कोशेढुङ्गा’को दोस्रो गीत ‘भंगेरा र भगेरी’ सार्वजनिक भएको छ । यसअघि तीजको डान्सिङ गीत सार्वजनिक गरेको निर्माण टिमले सोमबार प्रेमिल गीत सार्वजनिक गरेको हो । प्रेममा रहेका युवायुवतीले एकले अर्कासँगै जीवन बिताउन आग्रह गर्दै सुखी जीवन यापनका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...