सुशील र अञ्जनाको सिनेमा ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सकियो

August 5, 2025 at 08:11 AM
1 min read

काठमाडौं – ‘दिब्यासी फिल्म्स प्रा.लि.’ को ब्यानरमा निर्माण भएको सिनेमा ‘परिवर्तन’ को छायाङ्कन ५६ दिनमा पूरा भएको छ। निर्माता दीपक सिवाकोटीका अनुसार सिनेमाका दुई गीतबाहेक अन्य सम्पूर्ण दृश्यको छायाङ्कन हालै सम्पन्न भएको हो। अब सिनेमामा समावेश हुने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी छ। झापाको बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा …

सुशील र अञ्जनाको सिनेमा ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सकियो Read More »

The post सुशील र अञ्जनाको सिनेमा ‘परिवर्तन’को छायाङ्कन ५६ दिनमा सकियो first appeared on Sur Cinema.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...