‘सिटामोल’को ‘रातो पछ्यौरी’ रिलिज

August 5, 2025 at 07:10 AM

रंगखबर, काठमाडौँ: आउँदो शुक्रबारबाट देशभर एकसाथ रिलिज हुन लागेको फिल्म ‘सिटामोल’को ‘रातो पछ्यौरी’ बोलको गीत रिलिज भएको छ।  रिलिजको केहि दिन मात्र  बाँकी हुँदा निर्माण टिमले प्रचारलाई जोड दिदै फिल्मको गीत सार्वजनिक गरेको हो। गीतमा फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल र वेनिशा हमाललाई देख्न सकिन्छ। रवि ओड र अन्जना खतिवडाको आवाज रहेको गीतमा बाबुल गिरिको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...