‘कोशेढुङ्गा’ को नयाँ गीत ‘भंगेरा भंगेरी’ सार्वजनिक

August 5, 2025 at 07:26 AM

काठमाडौं।  नेपाली फिल्म ‘कोशेढुङ्गा’ को नयाँ गीत ‘भंगेरा भंगेरी’ सार्वजनिक गरिएको छ। तीज लक्षित डान्सिङ नम्बर सार्वजनिक गरेपछि निर्माण टिमले प्रेमिल भाव बोकेको यो नयाँ गीत सोमबार सार्वजनिक गरेको हो। गीतमा मायालु जोडीबीचको सम्बन्ध, भविष्यप्रतिको चिन्ता, रोजगारीको अन्योल र जीवनयापनको यथार्थतालाई चित्रण गरिएको छ। सरकारी जागिर, तलब, जिम्मेवारीसँग गाँसिएको कथावस्तु प्रस्तुत गरिएको यो गीतमा भंगेरा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...