‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

August 5, 2025 at 09:13 AM

काठमाडौँ। आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। फिल्मको प्रचार अभियान तीव्र भइरहेका बेला निर्माण टिमले अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको यो गीत सार्वजनिक गरेको हो। गीतमा बाबुल गिरीको शब्द, संगीत र एरेञ्ज रहेको छ। नेपाली मौलिकता झल्काउने यस गीतले फिल्मको कथा–भावलाई थप …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...