‘सिटामोल’गीत : सौगात र बेनिशाको ‘रातो पछ्यौरी’ रिलिज

August 5, 2025 at 10:45 AM

फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक भएको छ । फिल्मको आक्रामक प्रचार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो । यो गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर सुन्न सकिन्छ । फिल्म साउन २३ गतेबाट प्रदर्शनको तयारीमा छ । सार्वजनिक गीतमा बाबुल गिरीले शब्द, संगीत तथा एरेञ्ज छ । गीतले नेपाली […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...