‘माइतीघर’ का यी पाँच कलाकार

August 6, 2025 at 06:58 AM
1 min read

काठमाडौँ- फिल्म ‘माइतीघर’ का पाँच कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा अटाएका छन्। उनीहरूलाई ग्रामीण पहिरनमा पात्रअनुसार चित्रण गर्न खोजिएको छ। मिलन तामाङको निर्देशनमा बनेको फिल्म आगामी असोज १३ अर्थात् दसैँकाे फूलपातीमा प्रदर्शन हुँदैछ। चन्द्रकुमार दोङको कथा रहेको फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...