‘मोहर’ को बुकिङ खुल्यो, उत्साहजनक ओपनिङको अपेक्षा

August 6, 2025 at 07:30 AM

काठमाडौं– फिल्म मेकर्स प्रालिको ब्यानरमा चुम्बन जंग शाहीद्वारा निर्माण गरिएको नयाँ नेपाली फिल्म ‘मोहर’ को बुकिङ देशभरका मुख्य मल्टिप्लेक्सहरुले खुलाएका छन् । केही सिनेमा हलले मंगलवार नै बुकिङ खुलाएका हुन् भने केही सिनेमा हलहरुले आजदेखि बुकिङ खुलाएका छन् । यो फिल्मलाई इलाइट सिनेमा, इटहरीमा ४ शोज, बीग मुभिजमा २ शोज, क्यूएफएक्स छायामा २ शोज, आई एन आई सिनेमाज लोत्सेमा ३ शोज, आइएनआई सिनेमाज् बाँनेश्वरमा ३ शोज, वान सिनेमाज् नयाँ बाँनेश्वरमा ४ शोज, वान सिनेमाज् कालिमाटीमा २ शोज मिलेको छ । त्यस्तै, यो फिल्मलाई एफक्यूब हलमा ३ शोज, क्यूएफएक्स राइजिङ मलमा १ शोज, बीएसआर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...