पल शाह स्टारर ‘मोहर’को अग्रिम बुकिङ खुला

August 6, 2025 at 08:14 AM

काठमाडौं – सामाजिक कुप्रथा ‘देउकी’को कथावस्तुमा आधारित नेपाली चलचित्र ‘मोहर’को देशव्यापी रूपमा अग्रिम टिकट बिक्री सुरु भएको छ। दर्शकहरूबाट मिलेको उत्साहजनक प्रतिक्रिया र ट्रेलरले सिर्जना गरेको उच्च प्रतीक्षाका बिच चलचित्रले देशभरका प्रमुख मल्टिप्लेक्स चेनहरूमा उत्कृष्ट शो सङ्ख्या सुरक्षित गरेसँगै बक्स अफिसमा बलियो सुरुवात गर्ने सङ्केत देखिएको छ। फिल्म मेकर्स प्रा.लिको ब्यानरमा चुम्बन जङ्ग शाहीद्वारा निर्मित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...