‘सिटामोल’ को बुकिङ खुला

August 6, 2025 at 08:47 AM

काठमाडौं। यहि शुक्रबार अर्थात साउन २३ गते बाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘सिटामोल’ को अग्रीम टिकट बुकिङ खुला गरिएको छ। देशभरका अधिकांश मल्टिप्लेक्स हलले बुकिङ खुला गरिसकेका छन् भने केही हलमा खुल्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ। प्रचार सामग्रीले दर्शकमाझ बनाएको उत्साहजनक हाइपका आधारमा मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म फिल्मलाई राम्रो शो प्राप्त भएको छ। बुकिङमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...