काठमाडौं । गायिका निता आचार्यको नयाँ गीत ‘झिमझिम परेली’ सार्वजनिक भएको छ । गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएका छन् । गीतको भिडियो राजधानीमा एक कार्यक्रमबीच गायिका ज्ञानु राणा, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटीका अध्यक्ष, अभिनेता एवं निर्माता कृष्ण मल्ल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम […]
The post निताले ल्याइन् झिमझिम परेली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...