‘अगस्त्य’को टिजर सार्वजनिक

January 29, 2024 at 06:02 AM

काठमाडौँ– फागुन १८ देखि प्रदर्शन हुने फिल्म ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ। करिब दुई मिनेटको अभिनेता सौगात मल्लको बहुरुप देख्न सकिन्छ। सौगातको प्रेमीदेखि ग्याङस्टर हुँदै मानसिक सन्तुलन गुमाएर सडकसम्मको चरित्र चित्रण टिजरमा देख्न सकिन्छ। बदलाको कथामा आधारित फिल्ममा मलिका महत सौगातकी प्रेमिका बनेकी छन्। नाजिर हुसेनलाई पनि एक्सन अवतारमा देख्न सकिन्छ। फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...