नीताको ‘सुख दुःख’मा विपनाको इन्ट्री

August 7, 2025 at 08:54 AM

रंगखबर, काठमाडौँ: अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो। यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्वदीर्घ’मा सहकार्य गरेका थिए। यो उनीहरुको दोस्रो सहकार्य हो। विपनाले फिल्म ‘सुख दुख’मा आफु पनि जोडिन पाउँदा एकदम खुसी लागेको बताईन्। उनले फिल्मको कथाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...