फिल्म प्रमोशनमा नयाँ शैली– समुहमै लगानी गर्दै निर्माण टीम ?

August 7, 2025 at 12:06 PM

काठमाडौं– अहिले बलिउड फिल्म ‘सैयारा’ ले दर्शकमाझ सुनामी नै ल्याएको छ भन्दा फरक नपर्ला । यतिबेला भारतमा मात्र होइन नेपालमा पनि विशेष गरेर युवा–पुस्ताका दर्शकका लागि ‘सैयारा’ हेर्नु एउटा प्रतिष्ठाको नै कुरा हुन पुगेको छ । नेपाली युवाहरु पनि सिनेमा हलमा पुगेर ‘सैयारा’ को पोस्टरका साथ सेल्फि लिँदै हल भित्रका विभिन्न दृष्यहरु शेयर गरिरहेको पाइन्छ । अझ भारतमा त फिल्म हेरेर रुने, कराउने, बेहोस हुने, आफ्नो एक्सलाई सम्झेर चुरा फुटाउने, छाति पिट्दै भुइँमा नै लडिबुडी गरेका दृष्यहरु खुब भाइरल भएका थिए । तर जब फिल्मले आक्रामक व्यवसाय गर्न थाल्यो, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...