‘पूजार सार्की’ मा तीन अभिनेताको ‘क्यारेक्टर पोस्टर’

January 29, 2024 at 05:40 AM

काठमाडौँ– अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको फिल्म ‘पूजार सार्की’ को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टर सार्वजनिकसँगै फिल्म युनिट मंगलबार देखि छायाङ्कन गर्ने तयारीमा छ। छायांकन कास्की जिल्लाको कास्कीकोटबाट सुरु गरिनेछ। पुरानो ‘टेक्स्चर’मा तयार पारिएको पोस्टरमा अभिनेता आर्यन, प्रदीप र पल छन्। पोस्टरअनुसार फिल्मको कथा अहिलेको निकै वर्ष पुरानो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...