‘हरिबहादुरको जुत्ता’मा हरिवंश, प्रकाश र स्वस्तिमाको आ-आफ्‌नै मुड

August 7, 2025 at 01:11 PM

यो बर्षको प्रतिक्षित फिल्म ’हरिबहादुरको जुत्ता’ को नयाँ पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले बिहिबार सार्वजनिक गरेको पोष्टरमा फिल्मका प्रमुख तीन कलाकारलाई प्रस्तुत गरिएको छ । पोष्टरमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्। सार्वजनिक पोष्टरले तीन कलाकारको चरित्र चित्रण गर्ने कोसिस गरेको छ । पोष्टरमा हरिवंश आचार्य आफ्नै चर्चित हरिबहादुर क्यारेक्टरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...