रिलिजको साता दिन अघी रजनीकान्तको ‘कुली’को २० करोडको टिकट बिक्री

August 8, 2025 at 03:16 AM

काठमाडौं। यतिबेला बक्स अफिसमा फिल्मको अभूतपूर्व सफलता देखिएको छ । चलचित्रहरू लगातार हिट भइरहेका छन् र निर्माताहरूले ठूलो नाफा कमाउँदै छन्। यसैबीच अगस्त १४ मा एकैसाथ यी दुई ठूला फिल्म रिलिज हुँदैछन् । एकातिर ऋतिक रोशन र जुनियर एनटीआरको एक्सन प्याक फिल्म ‘वार २’ छ भने अर्कोतिर साउथ सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘कुली’ छ । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...