दुई नेपाली चलचित्र ‘मोहर’ र ‘सिटामोल’ रिलिज

August 8, 2025 at 06:15 AM

काठमाडौं – यो साता दुई नेपाली चलचित्रहरू ‘मोहर’ र ‘सिटामोल’ रिलिज भएका छन्। यस वर्षको पहिलो त्रैमासिकमा प्रदर्शनमा आएका चलचित्रमध्ये ‘ऊनको स्वीटर’ बाहेक अरूले खासै व्यापार गर्न नसकेको समयमा रिलिज भएका यी दुई चलचित्रबाट ठुलो अपेक्षा राखिएको छ। यी दुवै चलचित्रमा चर्चित कलाकारहरूको अभिनय छ। सबैभन्दा रोचक पक्ष के हो भने दुवैमा अभिनेत्री बेनिशा हमाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...