नीताको ‘सुख दुःख’मा बलिउड अभिनेता दिपराज पक्का

August 8, 2025 at 11:46 AM

सन् २००२ मा भारतीय फिल्म साथियामा सहायक अभिनेताका रूपमा आफूलाई स्थापित गरेका बलिउड अभिनेता दिपराज राणाले नेपाली फिल्म सुख दुःखमा अभिनय गर्ने भएका छन् । उनलाई फिल्मका लागि यस फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो । सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंङ ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...