बलिउड अभिनेता दिपराज राणा नेपाली फिल्म ‘सुख दुःख’ मा

August 8, 2025 at 03:35 PM

काठमाडौँ । बलिउड अभिनेता दिपराज राणा नेपाली फिल्म ‘सुख दुःख’ मा अनुबन्ध भएका छन्। उनलाई फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो। सन् २००२ मा फिल्म ‘साथिया’ बाट अभिनय यात्रा सुरु गरेका दिपराजले ‘सिंघम रिटर्न्स’, ‘प्रेम रतन धन पायो’, ‘दबंग ३’, ‘मेट्रो इन डिनो’, ‘बिल्ली उस्ताद’, ‘सितारे जमीं पर’ जस्ता बलिउड फिल्ममा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...