काठमाडौं- साउन २३ गते अर्थात हिजो शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘सिटामोल’ ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । शुक्रवारदेखि सुखद् सुरुवात गरेको फिल्मले शनिवार परेको जनै पूर्णिमाको दिन पनि देशभर दर्शकको राम्रै साथ पाएको देखिन्छ । दर्शकको राम्रो साथ पाएपछि फिल्मको निर्माण टिम अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल लगायातका कलाकारलाई लिएर काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको थियो । फिल्म हेरेर हलबाट निस्केका अधिकांश दर्शकले ‘सिटामोल’को कथावस्तुले आफूहरुको मन जित्नुका साथै अन्तिमा रुवाएको समेत प्रतिक्रिया दिएका थिए । शुक्रवार नै एमाले संवद्ध विद्यार्थी संगठनका अध्यक्ष डा. सुजन कडरिया, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...