रनवे मोडल राजश्री ‘जदौ’ बाट रजतपटमा डेब्यु गर्दै

August 9, 2025 at 10:45 PM

काठमाडौं । रनवे मोडलिङमा सक्रिय मोडल राजश्री थापा निर्माणाधीन चलचित्र ‘जदौ’बाट रजतपटमा डेब्यु गर्न लाग्नुभएको छ । पछिल्लो समय युवापुस्ताको आकर्षणको केन्द्र बनेको मोडलिङ क्षेत्रमा आफूलाई पृथक पहिचान दिलाउनुभएकी थापाले यसअघि गायक सुशान्त केसीको ‘झण्डै’ बोलको गीतको म्युजिक भिडियोलगायत अन्य भिडियोमा अभिनय गरिसक्नुभएको छ । मोडलिङमा छोटो समयमै पहिचान बनाउन सफल थापाले अभिनय क्षमतालाई अझ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...