यस्तो छ फिल्म ‘ताराहरू’ को ट्रेलर

August 10, 2025 at 05:47 AM
1 min read

काठमाडौँ- आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ९ सेकेन्डको ट्रेलरमा मध्यमवर्गीय परिवारमा जन्मेका व्यक्तिले काठमाडौँमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा निर्देशक आशान्त शर्माकै अभिनय छ।  साथै फिल्ममा मेनुका प्रधान, आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...