काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री करिष्मा मानन्धरलाई सदावहार अभिनेत्री भनिन्छ । उनी अहिले पनि फिल्ममा सक्रिय छिन् । त्यसो त करिश्माले आफ्नी छोरी कविता मानन्धरलाई पनि फिल्ममा ल्याउन धेरै नै कोशिश गरेकी थिइने । कविता फिल्ममा आउन लागेको चर्चा पनि खुब चलेको थियो, यद्यपि, त्यो चर्चा चर्चामै सिमित भयो । कविताले फिल्ममा डेब्यु गरिनन् । अहिले आएर कविताको चर्चा पुनः एकपटक चलेको छ, तर फिल्ममा डेब्यु नभएर पार्टी प्यालेस व्यवसायिको रुपमा । कविताले ललितपुरको भैँसेपाटीमा ‘ट्रपिकल आइसल्याण्ड’ नाम राखेर नयाँ पाटी प्यालेसको व्यवसाय थालेकी छिन् । उनले आफना केही साथीहरुसँग मिलेर भव्य शैलीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...