काठमाडौं– शेर्पा समुदायको साहसिक जीवन तथा सांस्कृतिक सम्पदालाई पर्दामा उतार्ने नेपाली फिल्म ‘शेर्वा– द लाइफ अफ हिमालय’ सन् २०२६ मा अन्तर्राष्ट्रिय रूपमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार यो फिल्मले नेपालको हिमाली जनजीवनको यथार्थतालाई पर्दामा भावनात्मक र दृश्यात्मक रूपमा प्रस्तुत गर्नेछ । अभिनेता बुद्धि तामाङलाई यो फिल्मको मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । फिल्मको निर्देशन कर्मा शेर्पा तथा दुर्लभ जन्तरेले संयुक्त रुपमा गरेका छन् । फिल्मको कथा कर्मा शेर्पाले लेखेका हुन् भने पटकथा सुमन गजमेर, छायांकन रञ्जित श्रेष्ठ, संगीत संयोजनमा अटल राई र गायन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...