काठमाडौं– साउन २४ गते रक्षा वन्धनको अवसर पारेर अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना अधिकारीले आफ्नो नयाँ फिल्म दुई पोस्टर सार्वजनिक गरेकी छिन् । अभिनेत्री ढुंगानाले नीता फिल्म्सको ब्यानरबाट बन्न लागेको फिल्म ‘पार्वती’ का पोस्टर सार्वजनिक गरेको हुन् । सार्वजनिक दुबै पोस्टरमा नीता नै देखिएकी छिन् तर पोस्टरमा देखिएको नीताको तस्विरलाई नियाल्दा उनी सामान्य अवस्थामा देखिएकी छैनन् । उनलाई केहि भएको जस्तो देखिएको छ । दुई चुल्ठि बाटेकी नीतालाई एउटा पोस्टरमा केही भावुक देखिएको छ भने अर्कोमा उनी हाँसिरहेको देखिन्छ । दुबै पोस्टरलाई ध्यान दिएर हेर्ने हो भने नीताले यो फिल्ममा अटिजमबाट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...