बक्स अफिसमा मोहरको सुखद् प्रदर्शन

August 10, 2025 at 10:44 AM

काठमाडौं। शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । शुक्रबार औषत ओपनिङ गरेको फिल्मको व्यापार शनिबार भने प्रशंसनीय देखियो । शनिबार बिहानीका शोजहरु औषत देखिएपनि मध्यान्नबाट फिल्म हेर्ने दर्शको भीड बढेको थियो । काठमाडौं मात्र नभएर मोफसलका हलमा पनि बेलुकीका शोसम्म दर्शकको उच्च चाप देखियो । नेपालगञ्जका हलहरुले हिन्दी फिल्मको शोज कटौती …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...