काठमाडौं : गायक तथा संगीतकार बिनय कार्की क्षेत्रीको स्वरमा सजिएको नयाँ गीत ‘नयाँ नयाँ’ सार्वजनिक भएको छ।गीतको शब्द–संगीत बिनय कार्की क्षेत्रीकै रहेको छ भने एरेञ्ज सञ्जीव सुब्बाले गरेका छन् । मिक्सिङ साजन साहले आरोही बिट्समा गरेका हुन्। गीतको भिडियोमा करिश्मा श्रेष्ठ, सन्तोष बानियाँ र बिनय कार्की स्वयंको अभिनय देख्न सकिन्छ। सिनेमाटोग्राफी दिनेश पराजुलीले, वर्डरोब दिपेन …
बिनय कार्कीको ‘नयाँ नयाँ’ सार्वजनिक Read More »
The post बिनय कार्कीको ‘नयाँ नयाँ’ सार्वजनिक first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...