काठमाडौं– गत साउन २३ गते शुक्रवारदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘मोहर’ तथा ‘सिटामोल’ अहिले प्रायः सबै हलहरुमा प्रदर्शन भइरहेका छन् । दुबै फिल्ममा अभिनेत्री बेनिशा हमालको अभिनय रहेको छ । आफूले मुख्य अभिनेत्रीको रुपमा अभिनय गरेका दुबै फिल्मले दर्शकको राम्रो साथ पाउनु तथा दुबै फिल्मको आफ्नो भूमिका दर्शकले मन पराउनु यति बेला बेनिशाको दुवै हातमा लड्डु झैँ भएको छ । बेनिशाले यसबारेमा कलाकर्मीसँग आफ्नो अनुभव शेयर गरेकी छिन् । दुवै फिल्मलाई दर्शकबाट पाएको राम्रो प्रतिक्रिया र साथले आफू अति नै खुशी भएको बेनिशा बताउँछिन् । बेनिषा भन्छिन्– ‘मेरा दुबै फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...