प्रचारमा निस्क्यो भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ टिम

August 11, 2025 at 07:38 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा सिनेमाको टिमको सक्रिय सहभागिता रहेको थियो । आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न संघ-संस्था, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...