‘रिमै’ को प्रचारमा निर्माण टिम

August 11, 2025 at 09:53 AM

काठमाडौं– आगामी भदौ २० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रिमै’ को व्यापक प्रचारमा निर्माण टिम लागि परेको छ । गत शनिवार काठमाडौंमा आयोजित ३१औँ विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्‍यालीमा फिल्मको टिमको सक्रिय सहभागिता रहेको थियो । आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न संघ–संस्था, कलाकार, सांस्कृतिक टोली तथा सर्वसाधारणको ठूलो सहभागिता देखिएको थियो । रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा फिल्म ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएको थियो । कलाकार, निर्माता तथा निर्देशकलगायत फिल्मसँग सम्बन्धित सम्पूर्ण टोली आदिवासी समुदायको मौलिक पहिचान ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...