प्रतिक्षित फिल्म ‘जारी २’को टिजर कस्तो छ ?

August 11, 2025 at 11:27 AM

बहुप्रतिक्षित फिल्म ‘जारी–२, सङ अफ च्याब्रुङ’को सोमबार टिजर रिलिज गरिएको छ । सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ । उपेन्द्र सुब्बा निर्देशित फिल्म असोज ३ गतेदेखि प्रदर्शन हुनेछ। च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...