काठमाडौं: वरिष्ठ हाँस्यकलाकार तथा अभिनेता हरिवंश आचार्य यतिबेला आफ्नो नयाँ सिनेमा ‘हरिबहादुरको जुत्ता’को प्रमोशनमा व्यस्त छन्। यसै क्रममा उनी हालै चर्चित टेलिभिजन रियालिटी शो ‘मेरो डान्स युनिभर्स’को सेटमा पुगेका थिए, जहाँ उनले आफ्नो अनौठो र हास्यपूर्ण हर्कत गरेर सबैलाई चकित पारे। शोका निर्णायक र दर्शकहरूका बीचमा पुगेका हरिवंशले अचानक आफ्नो खुट्टाबाट जुत्ता खोलेर हातमा लिए। …
जब हरिवंशले अचानक ‘मेरो डान्स युनिभर्स’मा खुट्टाको जुत्ता खोले..! Read More »
The post जब हरिवंशले अचानक ‘मेरो डान्स युनिभर्स’मा खुट्टाको जुत्ता खोले..! first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...