गीत छायांकनको लागि जयपुर पुग्यो ‘जेरी अन टप’

August 13, 2025 at 07:54 AM

काठमाडौं– तिहारको अवसरमा पारेर आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’ को निर्माण टिम गीत छायांकनको लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम यतिबेला राजस्थानमा गीत छायांकनमा व्यस्त छ । निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम भारत पुगेको हो । कथाको माग अनुसार आवश्यक दृश्य छायांकनको लागि जयपुर पुगेको निर्माता न्यौपानेले बताए । फिल्मको यूनिटबाट प्राप्त तस्विरहरुमा अनमोल तथा आँचल रोमान्टिक अवतारमा देखिन्छन् । उक्त एक गीतको छायांकन सकेर टोली शनिवार नेपाल फर्किने छ । अनन्या फिल्मस् प्रालिको ब्यानरमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...