पूजा र पलको मिलन, चलचित्रमा संगै देखिने चर्चा

January 29, 2024 at 08:17 AM

‘म यस्तो गीत गाउँछु’ को दुई पार्टमा काम गरेका पूजा शर्मा र पल शाहको जोडी दर्शकका लागी प्रिय रहेको छ । पहिलो चलचित्रबाट नै रुचाईएको यो जोडीको पछिल्लो समय सम्बन्ध सुमधुर छैन। बिशेष गरि पल शाह एक बर्षको कारागार जीवनमा रहदा पललाई सर्वाधिक साथ दिने र पटक पटक भेट्न जाने अभिनेत्रीमा पूजा रहेकी थिइन्। उनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...