‘माइतीघर’को शीर्ष गीतमा उत्कृष्ट नृत्य गर्नेले ५ लाख पाउने

August 13, 2025 at 09:25 AM

काठमाडौं। आगामी असोज १३ अर्थात दशैंको फूलपातीको अवसर पारेर रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ । फिल्मको देशभरका हलमा ठूला ठूला पोस्टर राखिएको छ । देशका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन् । यसैबिच, यो फिल्मको शीर्ष गीतमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...