दीपाश्री निरौला ‘पार्वती’मा अनुबन्धित

August 13, 2025 at 10:03 AM

काठमाडौं – निर्माणाधीन चलचित्र ‘पार्वती’मा चर्चित अभिनेत्री तथा सफल निर्देशक दीपाश्री निरौला अनुबन्धित भएकी छन्। मङ्गलवार निर्माण पक्षले उनलाई प्रमुख भूमिकाका लागि लिखित सम्झौता गर्दै अनुबन्ध गरेको हो। यो चलचित्र निता ढुङ्गानाले निर्देशन गर्दैछिन् र उनी यसमा मुख्य अभिनेत्रीको भूमिकामा पनि देखिनेछिन्। यसअघिदेखि नै मौखिक छलफल चलिरहेको भए पनि मङ्गलवार मात्रै आधिकारिक सम्झौता भएको निता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...