‘मिरमिरे’ माघ १ मा प्रदर्शन, सकियाे छायांकन

August 14, 2025 at 08:05 AM
1 min read

काठमाडौँ- यम शेर्पाको निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ को छायांकन सकिएको छ। ३५ दिनमा फिल्मको छायांकन सकिएको हो। फिल्म आलोक शुक्लाले छायांकन गरेका हुन्। काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा फिल्म खिचिएको छ। ‘मिरमिरे’ माघ १ मा प्रदर्शन हुनेछ। फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, बाल-कलाकार शाइसा गौचन, दिविशा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...