दर्शकलाई धन्यवाद दिँदै दुःखी बने पल शाह

August 14, 2025 at 06:49 AM

काठमाडौं– अभिनेता पल शाहलाई फिल्म ‘मोहर’ ले कल्पना गरेको भन्दा बढी खुशी प्रदान गरेको छ । यसअघि लगातार असफलताले दुःखी भएका पल शाहलाई ‘मोहर’ को उत्साहकजनक व्यवसायले वास्तवमै उत्साहित बनायो । ‘मोहर’ को सफलतासंगै उनी खुशीका साथै उत्साहितसमेत भएका हुन् । साउन २३ गतेदेखि प्रदर्शनमा आएको ‘मोहर’ ले प्रदर्शनको छ दिनसम्म उत्कृष्ट व्यवसाय गर्न सफल भयो । हिजो बुधवार रातिसम्म फिल्मको व्यवयास उत्कृष्ट रहेको वितरकले समेत बताइरहेका छन् । बुधवारसम्म अधिकांश सिनेमा हलहरुमा प्रदर्शन भैरहेको ‘मोहर’ टिकट बुकिङ राताम्य देखिएको थियो । दर्शकको वर्ड अफ माउथका कारण पनि सिनेमा हलमा दर्शकको बाक्लो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...